Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1299




गण्डकी प्रदेश संसद अनिश्चितकालीन स्थगित
गण्डकी प्रदेश संसद अनिश्चितकालीन स्थगित

चैत्र ७, पर्वत । प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच सहमति नजुट्दा संसद चालु हुन नसकेको हो ।

 

संसद बुधबार सूचना टाँसेर स्थगित भएको थियो । बिहीबार पनि त्यस्तै भयो । कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र प्रदेश सभा सचिवालय व्यवस्थासम्बन्धी विधेयकमा  असहमति जाहेर गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)