Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
2139
पर्वतमा ठुलो मात्रामा पानी र असिना
चैत्र ७, पर्वत । पर्वतमा शुक्रवार दिउँसो ठुलो मात्रामा पानी सहित असिना परेको छ । बिहान घाम लागेको भएपनि अपरान्ह ४ बजे तिर ठुलो पानी सहित असिना परेको हो । ठुला ठुला असिना परेपछि यहाँका मानिसहरुको जनजिवन प्रभावित बनेको छ । पानी सहित असिना पर्न थालेपछि सडक फराकिलो र स्तरोन्नतिको काम भइरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम पनि प्रभावित भएको छ । असिनाले ठुलो मात्रामा क्षति पु¥याएको अपुष्ट खवर आएपनि कहाँ कति क्षति पु¥यायो भन्ने विवरण भने आईसकेको छैन ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
