Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1233




अबदेखि आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने
अबदेखि आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने

चैत्र १९, पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतले राहात वितरणमा कडाई गर्ने भएको संघिय सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले ब्यक्ति संस्थाहरुले सिधै गर्ने राहत वितरणमा प्रतिबन्द लगाएको हो लकडाउनमा विपन्न परिवारका लागि भन्दै विभिन्न सामजिक संघसंस्था राजनितिक दलका भातृ संस्थाहरुले आफु खुशी राहात वितरण गदै आएका छन् ब्यक्ति वा संस्थाले चाहेमा स्थानीय पालिका मार्फत राहत वितरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनु भयो


नेपालका अनुसार राहत वितरणको नाउँमा उठाईने रकम चन्दा स्वरुप हुने भन्दै त्यस्तो काम कसैले गरेमा प्रचलित कानून अनुसार कारबाही हुनेछ त्यसले समाजमा अराजकता ल्याउने राहतमा एक रुपता नहुने भन्दै त्यो कार्य अवैध रहेको नेपालको भनाई उनले सवै पालिकामा राहत कोष स्थापना गर्ने उक्त कोषमा ब्यक्ति वा संस्थाको सहयोग रकम संकलन गरी सोहि कोष मार्फत नै राहत सहयोग हस्तान्तरण गर्न सवैलाई अनुरोध समेत गरिन

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)