Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1303




वैशाख ३ गतेसम्म लकडाउन थपियो
वैशाख ३ गतेसम्म लकडाउन थपियो

चैत्र २४, पर्वत सरकारले कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। यहि चैत ११ गते एक साताका लागि शुरु गरिएको लकडाउन चैत २५ सम्मका लागि थप गरिएको थियो

 

भारतमा संक्रमण बृद्धि भइरहेको सिमावर्ती क्षेत्रबाट प्रवेश गर्नेहरुले क्वारन्टाइन छल्ने गरेपछि थप संक्रमणहुन नदिन यो अवधि बढाइएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यसैगरी नेपाल राष्ट्र बैकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको  

 

लगानि वोर्डका कार्यकारि प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैकको गभर्नर रहेका बेला डेपुटी गभर्नरमा कार्यरत थिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)