Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1133




कृषि ज्ञान केन्द्रद्धारा मल वितरण
कृषि ज्ञान केन्द्रद्धारा  मल वितरण

चैत २३ पर्वत पर्वत बागलुङमा किसानलाई बाली लगाउन आवश्यक मल वितरण गरिएको कृषि ज्ञान केन्द्र पर्वतले किसानलाई मल वितरण गरिरहेको जानकारी दिएको किसानहरु अहिले हिउँदे मकै लगाउने चटारोमा छन् भने चैतेधान रोप्ने क्रम पनि चलिरहेको किसानलाई बाली लगाउने बेला मलको अभाव हुन नदिइएको कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो


लकडाउनका कारण किसानलाई मलको अभाव हुन नदिन कृषि सामाग्री कम्पनी लिमिटेडमा स्टक रहेको मल वितरण भैरहेको रेग्मीले बताउनुभयो केन्द्रमा डिएपी, यूरिया पोटास लगायत मल तथा अन्य किटनाशक औषधीहरु समेत पर्याप्त मात्रामा रहेको पर्वत बागलुङका कृषकहरुलाई माग अनुसार मल उपलब्ध गराईरहेको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो रासायनिक मल आवश्यक परेका सम्पकृ गर्न कृषि सहकारी तथा समुहहरुलाई सम्पर्क गर्न आग्रह गरिएको


पर्वत बागलुङ दुई जिल्लाको लागि कृषि सामाग्री संस्थान पर्वतले वर्षेनी रासायनिक मल उपलव्ध गराउँदै आएको कार्यालय प्रमुख नारायण शर्माले जानकारी दिनुभयो सरकारले नै परिवारका सदस्यहरु मिलेर सामाजिक दुरी कायम गरी कृषि क्षेत्रमा काम गर्न आग्रह गरेको यतिवेला गाउँमा मकै गोड्न, छर्न, चैते धान रोप्न तथा विभिन्न तरकारीहरु लगाउन कृषकहरुलाई भ्याईनभ्याई

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)