Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1373
नमूना आवासीय माविद्धारा अन्लाईन माध्यमबाट कक्षा सञ्चालन
चैत्र २८,पर्वत । पर्वतको कुस्मास्थित नमूना आवासीय माध्यमिक विद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरेको छ । कोभिड १९ का कारण देशैभर लकडाउन भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनमा निरन्तरता दिनका लागि अनलाईनमार्फत कक्षा सञ्चालन गरेको हो ।
कक्षा १ देखि ९ सम्मका परीक्षा सम्पन्न भएका छन् भने राष्ट्रिय परिक्षा वोर्ड वाट सञ्चालन हुने एसईई, कक्षा ११ र कक्षा १२ का वोर्ड परीक्षाहरु समेत स्थगित भएका छन् । विद्यालयले एसईई परिक्षामा सहभागिता जनाउने विद्यार्थीलाइ रहेक दिन १ देखि २ घण्टासम्म प्रत्यक्ष निगरानीमा राखेर अनलाईनबाट शैक्षिक क्रियाकलापमा सहभागी गराएको हो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
