Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1174




पर्वतका स्वास्थ्यचौकीमा उपकरण नहुँदा समस्या
पर्वतका स्वास्थ्यचौकीमा उपकरण नहुँदा समस्या

चैत्र २९, पर्वत । पर्वतको जिल्ला अस्पतालबाहेक अन्य ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा कोरोनाको त्रासका कारण स्वास्थयकर्मीहरुलाई बिरामीहरुको उपचारमा समस्या भएको जिल्लामा वटा प्राथमिक स्वास्थ्य केन्द्र ५२ वटा स्वास्थ्यचौकीमा सबैभन्दा समस्या ज्वरोका बिरामी जाँच्न हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् थर्मल गनको अभावले ज्वरोका विरामी जाँच्न समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन्



थर्मल गन नहुँदा डिजिटल थर्मामिटर नै प्रयोग गर्दै आएको खौलालाँकुरी स्वास्थ्यचौकीका ईन्चार्ज श्यामकुमार यादवले बताउनुभयो कोरोनाको लक्षण संग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुलाई जाँच उपचार गर्दा समस्या भएको यादवले बताउनुभयो ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीहरुमा मास्क, ग्लोब्स, गगल्स, बुट लगायतका सामाग्रीहरु पनि प्रर्याप्त छैनन्


यसैबीच पर्वतका ६६ जनाको नमूना संकलन गर्दा ५० जनामा कोरोना नभएको पुष्टि भएको १६ जनाको रिपोर्ट आउन बाँकी रहेको बिदेशबाट फर्किएकाहरुको स्वाव परीक्षण भैरहेको कुश्मा नगरपालिका फलेवास नगरपालिका सहित जलजला मोदी गाउँपालिकाका ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)