Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1271




बिल तिर्ने म्याद सकिए पनि इन्टरनेट काट्न नपाइने, पछि तिर्दा जरिबाना नलाग्ने
बिल तिर्ने म्याद सकिए पनि इन्टरनेट काट्न नपाइने, पछि तिर्दा जरिबाना नलाग्ने

बैशाख , पर्वत बिल तिर्ने म्याद सकिए पनि सेवा प्रदायकले ग्राहकको इन्टरनेट काट्न नपाउने भएका छन् । केही सेवा प्रदायकले बिल तिर्ने म्याद सकिएको भन्दै ग्राहकको इन्टरनेट काटेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर बिल तिर्ने म्याद सकिएको भए पनि इन्टरनेट नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको हो

 

लकडाउन सकिएपछि बिल तिर्दा पनि जरिबाना लिन नपाइने प्राधिकरणले जनाएको लकडाउनका क्रममा नागरिक घरभित्र बस्नुपरेको इन्टरनेट अति आवश्यक सेवा भएकाले कुनै पनि बहानामा ग्राहकको लाइन काट्न नहुने प्राधिकरणले सूचनामार्फत जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)