Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
3022
दुखद् खवर : चट्याङ लागेर पर्वतमा एक महिलाको मत्यु, बागलुङमा २ घाईते
kj{t– पर्वतको फलेवास –३ शंकरपोखरीमा चट्याङ
लागेर १ महिलाको मृत्यु भएको छ । आईतवार साँझ परेको चट्याङ लागेर घाइते भएकी २८
बर्षिय कल्पना भुसालको मृत्यु भएको हो । घाइते भर्इ पर्वत अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको प्रहारी नायव
उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यस्तै बागलुङको जैमिनी नगरपालिका ५
बिनामारेमा चट्याङ पर्दा २ जना घाइते भएका छन । स्थानिय धनकुमारी थापा र अर्जुन
थापा घाइते भएका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । घाइतेलाई उपचारको
लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
