Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1390




ग्राहकलाई खुशीको खवर : नेपाल टेलिकमले मध्यरातदेखि नि : शुल्क कुराकानी गर्न दिने
ग्राहकलाई खुशीको खवर : नेपाल टेलिकमले मध्यरातदेखि नि : शुल्क कुराकानी गर्न दिने

बैशाख , पर्वत नेपाल टेलिकमले सोमवार मध्यरातबाट टेलिकमका सिमकार्ड प्रयोगकर्ताको हितलाई ध्यानमा राख्दै नि : शुल्क सेवा दिने तयारी गरेको

 

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी -लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै लाखभन्दा बढि सिम प्रयोगकर्ताले मध्यरातदेखि नि स्शुल्क कुरा गर्न पाउने छन्  यो सेवा सोमवार मध्यरातदेखि लागू हुने

 

ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गरिने भएको

 

 

१)   निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गरिने

 क)   २५ ओटा अननेट एसएमएस

 ख)    ५० मिनेट अननेट भ्वाइस

 ग)   १०० एमबी डाटा

 घ)   प्याकेजको अवधि दिनको हुने

 २)    सो प्याकेज आगामी दिन सम्म उपलब्ध गराइनेछ

 ३)    सो प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने

 ४)   सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने

 ५)   सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने

 ६) सो प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)