Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1302




कुश्माको मोदीकाली सहकारीले ऋणी सदस्यहरूको चैत्र महिनाको ब्याजमा छुट दिने
कुश्माको मोदीकाली सहकारीले ऋणी सदस्यहरूको चैत्र महिनाको ब्याजमा छुट दिने

बैशाख , पर्वत पर्वतको कुश्मामा रहेको मोदीकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूको लागि चैत्र महिनाको ब्याजमा छुट दिने निर्णय गरेको सहकारीले छुटसहित १० दिनको ब्याज (३३.३३ प्रतिशत) छुट दिने निर्णय गरेको

 

कोरोना भाइरसबाट उत्पन्न यस विषम परिस्थितिमा व्यापार व्यवसाय चल्न नसकेको अवस्थामा राहतको लागि यस्तो निर्णय गरिएको अध्यक्ष विनोद आचार्यले जानकारी दिनुभयो सहकारीले ऋणिहरुलाई छुट दिएर सामाजिक उत्तरदायित्व वहन गरेको अध्यक्ष आचार्यले बताउनुभएको सहकारीले यसभन्दा अगाडि कुश्मा नगरपालिकाद्वारा स्थापित प्रकोप व्यवस्थापन कोषमा लाख सहयोग गरेको थियो भने सहकारीलेघातक रोग उपचार कोष मार्फत प्राणघातक रोगबाट पीडित निम्न वर्गका लागि सहयोग रकम समेत उपलब्ध गराउँदै आइरहेको

 

अध्यक्ष आचार्यका अनुसार उक्त सहकारीमा सदस्यहरूलाई निशुल्क लाखको दुर्घटना बीमा, निशुल्क एसएमएस सुविधा तथा पानी, बत्ती तथा टेलिफोनको बिल तिर्दा अतिरिक्त शुल्क नलाग्ने जस्ता सुविधाहरु रहेका छन्

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)