Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1233




ग्राहकलाई खुशीको खवर : एनसेलको अफर लिनुस्, पैसा पछि तिर्नुहोला !
ग्राहकलाई खुशीको खवर : एनसेलको अफर लिनुस्, पैसा पछि तिर्नुहोला !

बैशाख , पर्वत एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् ग्राहकले भ्वाइस, डाटा एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रुपैयाँ पछि तिर्न सक्छन् । कोरोना भाइरस (कोभिड १९) महामारीले ल्याएको विपद्को परिस्थितिमा एनसेलले गएको शुक्रबारदेखि प्रिपेड ग्राहकका लागि यो प्याक उपलब्ध गराउँदै आएको यस योजना अन्तर्गत ग्राहकले मात्र रुपैयाँमा २५० एमबी डाटा, २५ मिनेट अन नेट भ्वाइस कल २५ वटा अन नेट एसएमएससहितको बण्डल सेवा सुरु गर्न सक्छन्

 

मेन ब्यालेन्स शून्य भएका वा ब्यालेन्स रुपैयाँभन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुरु गरेर आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् विपद्को घडीमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बञ्चित भएको भन्दै एनसेलले यो सुविधा उपलब्ध गराएको जनाएको हो

 

एनसेलले लकडाउन सुरु भएपछि गएको एक महिनादेखि भ्वाइस, डाटा एसएमएसलगायत कुनै पनि सेवा प्रयोग नगरेका मेन ब्यालेन्स रुपैयाँभन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो यस अन्तर्गतको प्राप्त डाटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति बजेदेखि अर्को दिनको बिहान बजेसम्म प्रयोग गर्न सक्छन् प्राप्त सेवाहरु सात दिनको लागि मान्य हुने एनसेलले जनाएको विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रुपैयाँभन्दा कम भएका एक महिनादेखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुरु गर्न सक्छन्

 

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याक सुरु गर्न सक्छन् ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क स्वतः काटिने यसबाहेक अन्य शुल्क लाग्ने छैन

 

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डाटा प्याकको समयसीमा सात दिनबाट बढाएर १० दिन पुर्याएको ग्राहकले १५ जीबीको स्टे होम डाटा प्याक २३० ९कर सहित २९३।६९० रुपैयाँमा सुरु गर्न सक्छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)