Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1834




लकडाउनको अवधिमा पर्बतको चुबा घर भई देशको कुनै ठाउँमा अलपत्र वा समस्यामा परे सम्पर्क गर्न वडा अध्यक्ष क्षेत्रिको आग्रह
लकडाउनको अवधिमा पर्बतको चुबा घर भई देशको कुनै ठाउँमा अलपत्र वा समस्यामा परे सम्पर्क गर्न वडा अध्यक्ष क्षेत्रिको आग्रह

बैशाख १३, पर्वत कुश्मा नगरपालिका वडा नम्बर चुबाका वडा अध्यक्ष राज कुमार क्षेत्रिले कोरोना भाइरस ९कोभिड१९० को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको


क्षेत्रिले सामजिक संजाल मार्फत पर्बतको चुबा घर भई देशको कुनै ठाउँमा समस्यामा परेमा सम्पर्क गर्न वडाबासीहरुलाई आग्रह गर्नुभएको हो वडावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै समस्या वा सहयोग आवश्यक परे आफुलाई सम्पर्क गर्न उहाँको अनुरोध


कोभिड१९ कोरना भाईरसको कारण लकडाउनले सबैको जीवन कष्टकर हुँदै गएको समयमा सबै संयमित हुनुको बिकल्प नभएको समेत उहाँले बताउनुभयो लकडाउन अबधिभर जस्तो कष्ट सहेर भएपनि सावधानी अपनाई नियमलाई पूर्ण पालना गरेर घरमै बसी दिनुहुन वडाबासी सम्पूर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध समेत गर्नुभयो


लकडाउनको अवधिमा समस्या वा सहयोग आवश्यक परेको खण्डमा मो। ९८५७६२२४२७ नम्वरमा सम्पर्क गर्न क्षेत्रिले आग्रह गर्नुभयो विपतको बेला वडावासीको लागि जस्तो सुकै सहयोग गर्न पनि आफु तयार रहेको उहाँले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)