Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1356




पर्वत र बागलुङमा साढे चार करोडको अन्नबालीमा क्षती
पर्वत र बागलुङमा साढे चार करोडको अन्नबालीमा क्षती

बैशाख १५, पर्वत पर्वत बागलुङ जिल्लाका विभिन्न स्थानमा परेको असिनापानीले अन्नबालीमा ठुलो क्षती पु¥याएको दुई साता देखी परेको असिनापानीले पर्वत बागलुङ जिल्लामा झण्डै साढे चार करोडको क्षती पुगेको हो पछिल्लो दुई साता यता परेको असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको   दुई साताको अवधिमा पर्वतमा करोड १५ लाख तथा छिमेकी जिल्ला बागलुङमा  करोड १९ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतको भनाई  

 

दुई जिल्लामा गरी  करोड ३४ लाख बराबरको पुगेको प्रारम्भिक विवरण संकलन भएको पर्वतको महाशीला, जलजला मोदी गाउँपालिकामा सवैभन्दा बढि क्षति पुगेको भने त्यसवाहेक कुश्मा नगरपालिका, फलेवास नगरपालिका विहादी गाउँपालिकामा पनि गहुँ, आलु, तोरी, मकै मौसमी तथा बेमौसमी तरकारी फलफुलमा क्षति पुगेको देखिन्छ ।यसैगरी बागलुङमा ताराखोला, ढोरपाटन, काठेखोला जैमिनी नगरपालिकामा असिनाले ठुलो क्षतिको पुगेको हो ।कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार असिनापानी हाबाहुरीका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश सरकारमा बुझाईएको

 

कोरोना संक्रमणको त्रासका बीचमा परेको असीना पानीले बागलुङ पर्बतमा ठुलो क्षती पु¥याएको थियो, रेग्मीले भन्नुभयो,‘अन्नवाली फलफुलमा बढी क्षति पुगेको देखिन्छ त्यस्तै यो सिजन खेतवारीमा लगाएका मकै गोड्ने, मौसमी तरकारी लगाउने बेमौसमी तरकारीहरु बजार लैजाने बेला हो त्यसैगरी सवैजसे फलफलुहरुमा दान लाग्ने बेला भएको थियो यस्तो बेला निरन्तर परेको असिनाले कोरोनाले भन्दा पनि बढि पिडा दिएको कृषकहरुले गुनासो गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)