Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1396




पर्वत : खोलामा बग्दै गरेको अवस्थामा महिलाको शव फेला
पर्वत : खोलामा बग्दै गरेको अवस्थामा महिलाको शव फेला

बैशाख १७, पर्वत पर्वतको मोदीखोलामा बग्दै गरेको अवस्थामा एक महिलाको शव फेला परेको कुश्मा नगरपालिका चुवाकी ५५ बर्षिय रुपा जैसी रिमालको शव खोलामा बग्दै गरेको अवस्थामा फेला परेको हो कुश्मा नगरपालिका मोदीवेणी स्थित मोदी खोलामा बग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए

 

घटना गलत्तै प्रहरी शसस्त्रको टोली घटना स्थलमा पुगेर उद्धार गरेको हो मृतक महिला बिहानदेखी सम्पर्क विहिन भएकी थिईन परिवारले उनी हराएको सूचना विहानै जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर दर्ता गरेका थिए रिमालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)