Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1141




देशका धेरै ठाउँमा आज चट्याङ र हुरीबताससहित पानी पर्ने
देशका धेरै ठाउँमा आज चट्याङ र हुरीबताससहित पानी पर्ने


बैशाख २१, पर्वत देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो


उहाँका अनुसार यसकै प्रभावले आज काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ पूर्व पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको


आजको भन्दा सोमबार मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)