Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1525




नेवि संघ पर्वतद्धारा थर्मल गन सहित स्वास्थ्य सामग्री हस्तान्तरण
नेवि संघ पर्वतद्धारा थर्मल गन सहित स्वास्थ्य सामग्री हस्तान्तरण

बैशाख २६, पर्वत नेपाल विद्यार्थी संघ पर्वत नेपाली काँग्रेस ठानामौलाद्धारा यहाँका दुई वटा स्वास्थ्य संस्थालाई ÷ वटा ज्वरो नाप्ने थर्मल गन वितरण गरिएको विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को परिक्षण उपचारमा सहयोग पु¥याउने उद्देश्यले ज्वरो नाप्ने थर्मल गल सहित ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको हो 

 

फलेवास नगरपालिका वडा नं. ठानामौला स्वास्थ्य चौकी चार भञ्ज्याङ सेवा केन्द्र -टेडिमेडिसियन_ खाल्टेलाई उक्त सामग्री वितरण गरिएको ठानामौलाका स्वास्थ्य चौकीमा पुगेर वडा अध्यक्ष मानहादुर कुवँर स्वास्थ चौकी इन्चार्ज लक्ष्मी सुवेदीलाई हस्तान्तरण गरिएको भने टेडिमेडिसियन खाल्टे पुगेर स्वास्थ्य केन्द्रका कोषाध्याक्ष रोशन गुरुङ केन्द्र प्रमुख विप्लव थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदीले जानकारी दिनुभयो

 

अध्यक्ष सुवेदीले कोरोना महामारी पहिचानका लागि थर्मल गन महत्वपूर्ण हुने भएकाले आफूहरुले सहयोग गरेको बताउँदै चेकजाँचलाई तीव्रता दिन अनुरोध गर्नुभयो कोरोना भाइरसलाई फैलिन नदिन चेकजाँचको तिव्रतालाई बढाउनु नै उपयुक्त भएकाले आजैवाट थर्मल गन प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो

 

थर्मल गन हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदी सहित नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, वडा अध्यक्ष पदका उम्मेदवार रोशन गुरुङ, सचिव शालीग्राम कुवँर नेपाली काँग्रेसका क्रियाशिल सदस्य बुद्धिमान सुवेदीको उपस्थिती रहेको थियो   कोरोना महामारीको संकटग्रस्त अवस्थामा सामान्य ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्य चौकीका डाक्टरहरुले विरामीहरुलाई जिल्ला अस्पतालमा रिफर गदै आएका थिए थर्मल प्राप्त भएसँगै ज्वरो नाप्न सहज भएको स्वास्थ्यकर्मीहरुको भनाई

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)