Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1299




पर्वतमा यौन दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ
पर्वतमा यौन दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ

बैशाख , पर्वत १२ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पर्वतका एक व्यक्ति पक्राउ परेका छन् जिल्लाको  कुश्मा नगरपालिका खरेहाका ६५ वर्षका रमाकान्त शर्मालाई प्रहरीले पक्राउ गरेको  हो


पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए शुक्रवार शर्माकै पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्यबहार गरको भन्दै अभिभावकले प्रहरीमा उजुरी दिएका थिए


पीडितहरुको उजुरीपछि शुक्रवार शर्मालाई उनकै निवासवाट पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले बताए   शर्मालाई नियन्त्रणमा लिई जिल्ला अदालत पर्वतबाट बाल यौन दुरुपयोग मुद्धा शिर्षकमा म्याद थप गरि अनुसन्धन भई रहेको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)