Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1405




मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने प्रकाउ
मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने प्रकाउ

जेठ , पर्वत मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको कुश्मा नगरपालिका गोदाम बस्नै ५२ बर्षिया राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो मादक पदार्थ सेवन गरी सवारी पासको विषयमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुरक्षाकर्मी माथि अपशव्द प्रयोग गरी हातपात गर्ने प्रयास गरेकाले नेपालीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो जिल्ला प्रशासन कार्यालयवाट अभद्र व्यवहार मुद्धा शिर्षकमा म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक थापाले बताउनु भयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)