Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1695




कुश्मा नगरका १० वडामा ५/५ बेडको क्वारेण्टाईन निर्माण गरिने
कुश्मा नगरका १० वडामा ५/५ बेडको क्वारेण्टाईन निर्माण गरिने

जेठ , पर्वत पर्वतको कुश्मा नगरपालिकाका १० वटा वडामा / बेडको क्वारेण्टाईन निर्माण हुने भएको सबै वडाले आफ्नो अनुकल स्थानमा क्वारेण्टाईन निर्माण गर्न थालिएको कुश्मा नगरपालिकाले जनाएको


आईतवार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो कुश्मा नगरपालिकाका , का लागि शिवालय माविमा क्वारेण्टाईन बनिसकेकोले कुश्मा नगरपालिका , , , , , १०, ११,१२, १३ १४ वडामा एक÷एक वटा क्वारेण्टाइन बनाउन थालिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो कुश्मा नगरपालिका १२ ले भने यसअघि नै क्वारेण्टाईन निर्माण गरिसकेको


भारतबाट वाहिरी जिल्ला बाट कोहि नयाँ व्याक्ति आएमा उनीहरुको निगरानीका लागि क्वारेण्टाईन बनाउन थालिएको हो नव आगन्तुकलाई अनिवार्य क्वारेण्टाईनमा राखेर पिसिआर परिक्षण गर्न निर्देशन दिईएको जोशीले बताउनुभएको नगरपालिकाले किसानहरुका उत्पादन सहज रुपमा बजारीकरणका लागि सहज बनाउने निर्णय भएको त्यस्तै काम नपाएर समस्या भएका नागरिकलाई सहयोग गर्न नगरपालिकाले योजना बनाएको पनि जनाईएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)