Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1463




पर्वत : फलेवास र महाशीलाका पाँच जनामा कोरोना संक्रमण पुष्टि
पर्वत : फलेवास र  महाशीलाका पाँच जनामा कोरोना संक्रमण पुष्टि


जेठ २०, पर्वत    पर्वत जिल्लामामा जना कोरोना संक्रमित भेटिएका छन । अहिले सम्ममा संक्रमित नभेटिएको पर्वतमा पहिलो पटक जनामा कोरोना संक्रमण पुष्टि भएको हो गण्डकी स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएएको


पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिएको जानकारी अनुसार पर्वतको फलेवासका दुई महाशीला गाउँपालिकाका तीन जना रहेका छन् फलेवास नगरपालिका वडा नं. १० कुर्घाका २० ४० वर्षका दुई पुरुष रहेका छन् भने महाशिला गाउँपालिका वडा नं. पाखापानीका एक पुरुष वडा नं.३ वालाकोटका जना १९ २१ वर्षका पुरुष रहेका छन्


संक्रमण पुष्टि भएका जना कुस्मामा रहेको पुलिङ्ग क्वारेन्टाईनमा रहेका छन उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको डा। देवकोटाले बताउनुभयो उनिहरु पाँचै जनालाई कुश्माको अस्थाई कोरोना अस्पतालतर्फ लगेर उपचार शुरु गरिएको डा। देवकोटाले जानकारी दिनुभयो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)