Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1452




पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

जेठ २२, पर्वत   पर्वत जिल्लामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको यो सँगै जिल्लामा संक्रमितको संख्या पुगेको यस अघि जनामा कोरोना संक्रमित पुष्टि भैसकेको थियो

गण्डकी प्रादेशिक स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा फलोवस नगरपालिकाका जना विहादी गाउँपालिकाका जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो

पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले  दिएको जानकारी अनुसार पर्वतको फलेवास नगरपालिकामा संक्रमितको सख्ंया चार, महाशीलामा विहादी गाउँपालिकामा   जनामा संक्रमण भेटिएको हो उनिहरु सवै छिमेकी मुलुक भारतवाट आएका हुन्

थप भेटिएका चार जना पनि कुश्मामै रहेको क्वारेन्टीनमा रहेका छन् यस अघि भेटिएका पाँच जना कुश्माको गुप्तेश्वर क्याम्समा रहेको अस्थायी अस्पतालमा भर्ना भैरहेका छन् उनिहरुको अवस्था पनि सामान्य रहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)