Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1217
पर्वतमा थप ८ जनाले जिते कोरोना, आजै डिस्चार्ज हुने
पर्वत । जिल्लामा कोरोना संक्रमण जित्नेको संख्या थप ८ पुगेको छ । पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाका अनुसार आज मात्र थप ८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।
प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज नै डिस्चार्ज गरिने डा। देवकोटाले जानकारी दिए । योसंगै पर्वतमा कोरोना जित्नेको संख्या १९ पुगेको छ । उनीहरु मध्ये ११ जना डिस्चार्ज भई घरमा फर्किएका छन् ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2389
सम्बन्धित समाचार ( मुख्य खबर)
