Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1168




पर्वतमा कोरोना संक्रमण निको भएका थप ८ जना डिस्चार्ज
पर्वतमा कोरोना संक्रमण निको भएका थप ८ जना डिस्चार्ज

पर्वत । जिल्लामा कोरोना संक्रमण जितेका ८ जना आज डिस्चार्ज भएका छन् । प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज डिस्चार्ज गरिएको हो । योसंगै पर्वतमा कोरोना जित्नेको संख्या १९ पुगेको छ ।


डिस्चार्ज हुनेहरुमा कुश्मा नगरपालिकाका १ जना महिला सहित ३ जना पुरुष गरी ४ जना तथा फलेवासमा १ जना पुरुष डिस्चार्ज भएका छन् । यसैगरी विहादी, महाशिला र जलजलामा १र१ जना पुरुष गरी ३ जना डिस्चार्ज भएका छन् । यो संगै कुल १९ जना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)