Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1283




पर्वतमा आज १३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८५ पुग्यो
पर्वतमा आज १३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८५ पुग्यो

पर्वत पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान क्षेत्रिय क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित थप १३ कोरोना संक्रमण पुष्टि भएको हो

 

कोरोना संक्रमण पुष्टि भएका पर्वत अस्थायी अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी रहेका छन भने १२ जना भारतबाट आएर क्वारेन्टाईनमा रहेका ब्यक्ति छन यो संगै पर्वतमा संक्रमितको संख्या ८५ पुगेको संक्रमित मध्ये १९ जना संक्रमित निको भएर घर फर्केका छन

 

संक्रमितलाई अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रबक्ता तथा तथ्याँक अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)