Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1237




किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ
किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ

पर्वत   १३ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट ५० बर्षिय बृद्ध पक्राउ परेका छन

जलजला गाउँपालिका वडा नं घर भै वडा नं मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्रेको हो

 

दमाईले असार १३ गते राती बजेको समयमा सोही ठाउँ बस्ने १३ बर्षिया बालिकालाई मकैबारीमा लगेर यौन दुर्ब्यबहार गरेको आरोप लागेको आरोपित दमाईलाई स्थानियले नै पक्राउ गरेर प्रहरीमा बुझाएका थिए प्रहरीले म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)