Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1329
पर्वतमा ५ जना कोरोना संक्रमणमुक्त, खुशी हुँदै घर फर्के
असार १७, पर्वत । पर्वतमा बुधबार ५ जना संक्रमितले कोरोना जितेका छन । आइसोलेसनमा उपचार गराईरहेका ४ जना स्वास्थ्यकर्र्मी सहित ५ जनाले कोरोना संक्रमण जितेका छन ।उनीहरु खुशी हुँदै घर फर्केका छन् । यो संगै कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।
कोरोना अस्पतालका डा. शिशिर देवकोटाका अनुसार चार स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आए संगै उनीहरुलाई डिस्र्चाज गर्ने तयारी भैरहेको छ । पर्वतमा ८६ जना संक्रमित भएकोमा ५९ जना आइसोलेसनमा रहेका छन । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।पर्वतमा ५ जना कोरोना संक्रमणमुक्त, खुशी हुँदै घर फर्के
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2389
सम्बन्धित समाचार ( मुख्य खबर)
