Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1179




पर्वतमा एकैपटक २० जनाले कोरोना जिते
पर्वतमा एकैपटक २० जनाले  कोरोना जिते

पर्वत जिल्लामा थप २० जनाले कोरोना जितेका छन् कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएर आइसोलेसनमा उपचार गराइरहेका थप २० जनाले कोरोना जितेका हुन

 

कोरोना जितेका उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए

 

जिल्लामा ९० जना संक्रमीत मध्ये यस अघि २७ जनाले कोरोना जितेका छन् योसंगै कुल ४७ जनाले कोरोना संक्रमण जितेका छन् ।बाँकी ४३ जना अझै पनि आइसोलेसनमा रहेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)