Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1325




पर्वतमा आज २० जना कोरोनामुक्त
पर्वतमा आज २० जना कोरोनामुक्त

असार २७ पर्वत पर्वतमा कोरोना संक्रमित भई आईसोलेसनमा भर्ना भएका २० जना कोरोनामुक्त भएका छन् कोरोना पुष्टि भई अस्थाई कोरोना अस्पतालमा भर्ना भएका २० जनाको दोस्रो पटकको परिक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गर्न थालिएको हो

आज डिस्चार्ज हुनेमा १८ जना पुरुष जना महिला रहेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो जिल्लामा कुल संक्रमित ९१ रहेकोमा निको हुनेको संख्या ७१ पुगेको अव आईसोलेसनमा रहेकाको संख्या २० जना मात्रै रहेको देवकोटाले बताउनुभयो

जिल्लामा संक्रमित हुने दर घट्दै गइरहेको पर्वत अस्पतालले जनाएको पछिल्लो हप्तामा मात्र जना संक्रमित भेटिएका छन् क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको आज मात्रै क्वारेन्टाइनमा बसेकाहरु मध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)