Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1439




अपांग बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा ९, १२ र १४ वर्षका बालक पक्राउ
अपांग बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा ९, १२ र १४ वर्षका बालक पक्राउ

साउन , पर्वत पर्वतकी एक अपांग बालिकालाई बलात्कार गरि गर्भवती बनाएको अरोपमा तीन जना पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय पर्वतले अभियुक्तलाई पक्राउ गरेको

 

महाशिला गाउँपालिका लुखुँकी एक १६ वर्षिया सुस्त मनस्थितीकी किशोरीलाई ललाईफकाई बलत्कार गरेर गर्भवती बनाएको प्रहरीले जनाएको किशोरीको गर्भ जाँच गर्दा उनको पेटमा महिनाको गर्भ रहेको प्रहरीको अनसन्धानबाट पत्ता लागेको

 

जेठ १७ गते आमाले छोरीको पेट बढ्दै गएको देखेपछि सोध्दा आमाले बलत्कारमा परेको थाहा पाएपछि प्रहरीलाई उजुरी दिनुभएको थियो घटना लुकाउन खोजिएका कारण प्रहरीसामू उजुरी समेत ढिलो आएको बुझिएको

 

अचम्म यो कि बलत्कारमा संलग्न , १२ १४ वर्षका बालक रहेका बुझिएको  वलत्कारमा संलग्नका परिवारले गर्भ तुहाउन पीडित पक्षलाई दवाव दिँदै आएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)