Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1381




पर्वतमा बर्षाका कारण कारागार भत्कियो, महिला बन्दीको व्यवस्थापनमा समस्या
पर्वतमा बर्षाका कारण कारागार भत्कियो, महिला बन्दीको व्यवस्थापनमा समस्या

पर्वत दुईदिन देखीको बर्षाले पर्वत कारागारमा भत्किएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो


पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको उहाँको भनाई   महिला बन्दी गृहमा जना बन्दी रहेका छन उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने तयारी भईरहेको 


ति ठाउँमा पनि ठाउँ नभए अन्यत्र पनि लान सकिने प्रजिअ रेग्मीले पर्वत नेपाललाई जानकारी दिनुभयो   पर्वत कारागारका सबै संरचना जीर्ण भएका छन कारागारमा महिला बन्दी गृह बनाउन शुरु गरिएपछि बजेट अभाबमा एक दशक देखि अलपत्र

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)