Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1190




पर्वतका महिला बन्दीलाई बागलुङ र म्याग्दी सारियो
पर्वतका महिला बन्दीलाई बागलुङ र म्याग्दी सारियो

साउन , पर्वत दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागारको मुख्य सुरक्षा पर्खाल भत्किएको बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो बन्दीगृहको मुख्य पर्खाल १० मिटर भन्दा बढी भत्किएको पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई बागलुङ्ग म्याग्दी स्थानान्तरण गरिएको

 

 

महिला बन्दी गृहमा जना बन्दी रहेका छन बागलुङ्ग कारागारमा जना म्याग्दी कारागारमा जना महिला बन्दीलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो कारागार ब्यबस्थापन बिभागको सहमतिमा बन्दी स्थानान्तराण गरिएको हो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)