Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1237




आज सातै प्रदेशमा वर्षा हुने
आज सातै प्रदेशमा वर्षा हुने

१४, साउन, पर्वत आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना देखिएको न्यून चापीय रेखा केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ

 

बासीका अनुसार रेखा तलमाथि सरिरहन्छ, तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ वर्षा पुनः बढ्न सक्छ मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका सातै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

 

 प्रदेश , बागमतीका थोरै स्थान साथै गण्डकी, नम्बर सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थान विशेष गरी कैलालीमा वर्षाको सम्भावना रहेको बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)