Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1309




पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा
पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा

साजन नेपाली, वारीबेनी, पर्वत ।  पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् पर्वतको जलजला गाउँपालिका अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निःशुलक जग्गादान गरेका हुन्


पौडेलले आईतबार आना जग्गा नेकपा वडा कमिटिको नाममा दिएका छन् वडामा पार्टीको कार्यालय बन्ने भएपछि आँफुले निशुल्क जग्गा दिएको पौडेलले बताए स्थानीय मुल्य अनुसार उनको जग्गालाई लाख रुपैयाँ पर्छ

 

पौडेलले जग्गा दिएपछि वडा कमिटिको भवन बनाउने बाटो खुलेको नेकपा वडा कमिटिका नेता कृष्ण पौडेलले बताए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)