Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1521




मध्यरातमा बाख्रा चोरी
मध्यरातमा बाख्रा चोरी

साउन २१, पर्वत । पर्वतको कुश्मा नगरपालिका परादीमा खोरबाट बाख्रा चोरी भएका छन् परादीका टंकप्रसाद सुबेदीका खोरबाट साउन १८ गते एउटा बोयर जातका बोको एउटा व्याउनी बाख्रा चोरी भएको हो बाख्राचोरी भएको विषयमा सुबेदीले प्रहरीलाई जानकारी दिनुभयो


चोरको खोजी गरिदिन अनुरोध गर्नुभएको सुबेदीले राती बजेको समयमा बाख्रा कराएपछि हेनै जाँदा चोरी भएको थाहा पाएको बताउनुभयो प्रहरीले चोर पत्ता लगाउने विश्वास रहेको सुबेदीले बताउनुभयो खोरबाट बाख्रा चोरी भएपछि छिमेकी समेत त्रसित भएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)