Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1218




पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२१ साउन, पर्वत   पर्वतको मोदी गाउँपालिका वडा नं.  तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टका सहचालक एक युवाको घटनास्थलमै मृत्यु भएको

 

मोदी गाउँपालिकाको वडा नं.७ राम्जादेउरालीवाट वडा नं. देउपुर तर्फ आउँदै गरृेको ग। त. ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका वडा नं.  बाजुङका सहचालक २१ वर्षिय युवा विजय नेपालीको मृत्यु भएको हो अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको

 

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालीका वडा नं. बस्ने सन्तोष बि।क। लाई नियन्त्रणमा लिई थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)