Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1337




पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

साउन ३०, पर्वत पर्वतमा थप एक जनामा बिहिवार कोरोना संक्रमण पुष्टि भएको जिल्लाको पैयुँ गाउँपालिका का २० वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको हो क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परिक्षणमा उनमा संक्रमण पुष्टि भएको हो


पर्वत अस्पतालका अनुसार जिल्लामा कुल संक्रमितको संख्या १०४ पुगेको ९८ जना अहिलेसम्म निको भएर घर फर्किईसकेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)