Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3288




हार्दिक वधाई तथा शुभकामना .
हार्दिक वधाई तथा शुभकामना .

पर्वत सेवा समाज युके वेलायतले भर्खर नेपालमा सम्पन्न भएको राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनवाट पर्वतको नेतृत्व गर्दै प्रत्यक्ष विजयी तथा समानुपातिक रुपमा चयन हुनुभएका साँसदहरुलाई वधाई दिएको छ । समृद्ध जिल्ला निर्माणमा जिल्लाका जनप्रतिनिधीहरुको कार्यकाल सफल हुने अपेक्षा पनि उहाँहरुले गर्नुभएको छ । समाजको तर्फवाट जिल्लाका सबै प्रतिनिधीहरुलाई वधाईं सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)