Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1666




यहि चैत्र ३ गते हुने पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा लेखनाथ शर्माको प्यानललाई अत्याधिक बहुमतले बिजयी गराऔ (विज्ञापन)
यहि चैत्र ३ गते हुने पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा लेखनाथ शर्माको प्यानललाई अत्याधिक बहुमतले बिजयी गराऔ (विज्ञापन)

लेखनाथ प्यानललाई भोट किन ?

–    पर्वत उद्योग वाणिज्य संघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई पूर्ण व्यवसायिक बनाउन आवश्यक पहल गर्ने । 

–    व्यवसाय दर्ता, नविकरण, संघको सदस्यता, सिफरिस लगायतका कानुनी प्रकृयामा सहयोग एंव व्यवसायिकहरुको संरक्षण र सम्वद्र्धनका लागि हरेक नगरपालिका तथा गाउँपालिकामा उपशाखा स्थापना र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने । हाल रहेका जलजला उपशाखाको भवन निर्माणका लागि सहयोग गर्ने । 

–    उद्योग वाणिज्य संघले हाल लिँदै आएको सदस्यता, नविकरण र सिफरिस शुल्क ५० प्रतिशत कम गर्न पहल गर्ने एंव अतिथी सत्कार लगायतका क्षेत्रमा हुने फजुल खर्चलाई न्यूनिकरण गर्ने । 

–    कर प्रणलीलाई सरल र सुलभ बनाउन सदस्यहरुमा कर शिक्षा अभियान सञ्चालन गर्ने एवं सम्वन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने । 

–    जिल्लाका साना व्यवसायीहरुलाई प्राविधिक तथा आर्थिक श्रोत व्यवस्थापनमा सहयोग गर्ने तथा उत्पादनमा सहयोग गर्ने तथा उत्पादनमुलक उद्योग व्यवसाय स्थापना र सञ्चालनमा पहल गर्ने । 

–    जिल्लाका नगरपालिका तथा गाउँपालिका केन्द्र एवम् हाल विभिन्न स्थानमा रहेका व्यापारीक केन्द्र÷बजार क्षेत्र÷ बजार उन्मुख क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक पहल गर्ने । 

–    जिल्लाका प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको सं०रक्षण, सम्वद्र्धन गदै पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्ने । 

–    महिला व्यवसायी तथा उद्यमीहरुको विकास र प्रवद्र्धनका लागि महिला उप समितिलाई थप त्रियाशिल बनाउने । 

–    पर्वत जिल्लामा राष्ट्रिय गौरबका जल आयोजना, उद्योगधन्दा स्थापनाको लागि पहल गर्ने र त्यस्ता आयोजना उद्योगधन्दा क्षमता अनुसार आर्थिक लगानीको सुनिश्चित गर्न पहल गर्ने । 

–    कालीगण्डकी करिडोर र कालीगण्डकी लोकमार्गलाई पक्की पुलका माध्यमवाट जोड्ने तथा मध्यपहाडी लोकमार्गलाई समयमै सम्पन्न गर्ने समन्वयत्मक भूमिका निर्वाह गदै सदरमुकाम कुश्मा बजार लगायत पर्वत सिजल्लाभरका विभिन्न स्थानको औद्योगिक, व्यवसायिक पू्रर्वद्धनमा थप पहल गर्ने । 

–    केन्द्रिय, प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्य र समन्वयमा व्यवसायिक प्रवद्र्धनका आवश्यक कार्यहरु गर्ने । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)