Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2783




पर्वत उद्योग बाणिज्य संघको नयाँ परिणाम
पर्वत उद्योग बाणिज्य संघको नयाँ परिणाम


रोशन तिवारी (मतगणना जारी) । पर्वत उद्योग बाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ । जारी मतगणना अनुसार अध्यक्षमा केदारनाथ शर्माले ३६० मत ल्याएर अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी लेखनाथ शर्माले जारी मतगणनामा २०७ मत ल्याउनुभएको छ । दुबैका विचको मत अन्तर १५३ रहेको छ ।   

सदस्यहरुमा पनि केदारनाथ समूहको अग्रता रहेको छ । आज दिउँसो सम्म मतगणना सकिने जनाइएको छ । अहिलेसम्म ५७५ मत गणना भएकोमा ८ मत वदर र ५६७ मत सदर भएका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)