Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1797




बेल्जियममा रहेका नेपालीद्धारा मस्तिष्करोगीलाईै सहयोग
बेल्जियममा रहेका नेपालीद्धारा मस्तिष्करोगीलाईै सहयोग

 


चैत्र पर्वत  उपचारको अभावमा विगत दुई हप्तादेखी थला परेका पर्वतको विहादी गाउँपालिका हातेमालोचोक निवासी किसान रिजाललाई पर्वत समाज बल्जियमले सहयोग गरेको मस्तिष्कमा गम्भीर समस्या भै न्यूरो अस्पताल काठमाडौँमा उपचारत रहनु भएका रिजाललाई पर्वत समाज बेल्जियामले नगद ९२ हजार सय ६८ रुपैयाँ सहयोग गरेको हो

युवा समाजिक व्यत्तित्व रिजालको उपचार निकै महँगो पर्ने भएकाले परिवारले सहयोगको लागि अफिल गरेका कारण उक्त रकम संकलन गरिएको थियो बेल्जियम रहि विभिन्न पेशा तथा व्यवसायको शिलशिलामा बेल्जियाममा रहेका नेपाली दाजूभाई तथा दिदिबहिनीवाट संकलित रकम उनका भाई केशव रिजालको खातामा पठाएको पर्वत समाज बेल्जियामका कोषाध्यक्ष सिता केसीले जानकारी दिनुभयो  

रिजालको उपचारका लागि पर्वत नाग्लीवाङ निवासी तथा पर्वत समाज बेल्जियामका अध्यक्ष झलक केसीले ७१ युरो, सरौखोलाका कृष्ण तिवारीले ८० युरो, नाग्लीवाङका धुव्र रेग्मी पुनमले ७० युरो, सरौखोलाका बिनोद तिवारीले ५१ युरो, पातीचौरका भिम कुवँरले ५१ युरो,राम्जाका पारष गौतमले २० युरो, कुश्माका अर्जुनप्रसाद श्रेष्ठले ५० युरो, दुर्लुङका श्रीप्रसाद गुरुङले ५० युरो, लेखफाँटका युगमाया पुनले २० युरो, कार्किनेटाका अमृत पौडेलले २० युरो, नाग्लिवाङका खड्का केसीले १५ युरो सहयोग गर्नुभएको थियो ।

धाईरिङका बाबुराम शर्मा १५ युरो, कुश्माका सुभाष जोशीले २० युरो, कुश्माका अमृत रोका क्षेत्रीले २० युरो, कुश्माका दर्शन गुरुङले २० युरो, चित्रेका रुद्रमणि लम्सालले १५ युरो, आर्थरका बालेन्द्र गुरुङले २१ युरो, आर्थरकै मेख गुरुङले २० युरो सहयोग गर्नुभएको थियो ।

 कुश्माका भिम जोशीले २५ युरो, नाग्लिवाङकी सिता केसीले ५० युरो, कार्कीनेटाका प्रकाश पौडेलले २० युरो, कुश्माका गोविन्द सुवेदीले २० युरो सहयोग गर्नुभएको हो सहयोगदाताले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै आवश्यक थप रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)