Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1570




लायन्स क्लव अफ शिवालयको अध्यक्षमा मानकुमारी
लायन्स क्लव अफ शिवालयको अध्यक्षमा मानकुमारी



रोशन तिवारी चैत ११ पर्वत । लायन्स क्लव अफ शिवालयको २०१८÷१९ को अध्यक्षमा मानकुमारी गिरी चयन हुनुभएको छ । आज भएको १५ औँ अधिबेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 


प्रथम उपाध्यक्षमा डिल्लीराम शर्मा, दित्तिय उपाध्यक्षमा ईन्द्रमान खत्री र तृतिय उपाध्यक्षमा गणेशमान श्रेष्ठ चयन हुनुभएको छ । सचिवमा रमेशप्रसाद पौडेल, कोषाध्यक्षमा रुद्रप्रसाद शर्मा, रिपोर्टिङ अफिसरमा हिमवहादुर पौडेल क्षेत्री, एल.सी. आइृ. एफ कोर्डिनेटरमा रामकृष्ण रेग्मी, मेम्वरसिप डाईरेक्टरमा मीनप्रसाद शर्मा, टेल ट्युस्टरमा कृष्णप्रसाद शर्मा र टेमरमा सागर जोशी चयन हुनुभएको छ । 


लायन्स क्लव अफ शिवालयका वर्ष २०१७÷१८ का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मानकुमारी गिरीले गर्नुभएको थियो भने सञ्चालन वर्ष २०१७÷१८ का सचिव गणेशमान श्रेष्ठले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)