Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1915




लायन्स क्लव अफ कुश्मा सिटिको अध्यक्षमा शर्मा
लायन्स क्लव अफ कुश्मा सिटिको अध्यक्षमा शर्मा


चैत १७ पर्वत । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको अधिवेशन शुक्रवार कुश्मामा सम्पन्न भएको छ ।महिलाहरुको मात्र लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको अध्यक्षमा सरस्वतीशर्मा ‘ जिज्ञाशु’ लाई सर्वसम्मत चयन गरेको छ ।


क्लवको प्रथम उपाध्यक्षमा मन्जु शिलाकार,दित्तिय उपाध्यक्षमा राममाया श्रेष्ठ,तृतिय उपाध्यक्षमा सिता कुमारी पौडेल शर्मालाई चयन हुनुभएको छ । सचिवमा सरस्वती बस्नेत,कोषाध्यक्षमा प्रभा जोशी,मेम्वर सिप अफिसरमा सरिता जोशी,टिमरमा मिना ढुंगाना श्रेष्ठ,रिपोर्टर अफिसरमा शान्ति सुवेदी,एल.जी.एफ कोडिनेर्टरमा उषा चापागाँईलाई चयन गरिएको छ । 


अधिवेशनले अन्य पदाधिकारीमा मुना शर्मा लामिछाने,शान्ति शर्मा कुमाल लगायतलाई चयन गरेको छ । अधिवेशनमा लायन्स क्लवका संस्थापक अध्यक्ष काशीकुमार जोशी, ,डिस्ट्रीक कोर्डिनेर्टर बसन्तकुमार कर्माचार्य, जोनचियर पर्सन शिवशर्मा पौडेल,पूर्व अध्यक्ष चित्रकला भारती शर्मा,बविता कर्माचार्य,तुप्ला शाक्य, लायन्स क्लव अफ कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारी, लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्य,मोदीकालीका प्रथम उपाध्यक्ष गोविन्द शर्मा,शिवालयका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लगायतले शुभकामना राखेका थिए । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)