Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1582




पहिरोले पुरिएर एक युवकको ज्यान गयो
पहिरोले पुरिएर एक युवकको ज्यान गयो

बैशाख १८, पर्वत । पहिरोमा परेर गुल्मीमा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा मालिका गाउँपालिका–२, दुनामका ३३ वर्षीय दिपक विश्वकर्मा रहको जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।


सोमबार राति छिमेकीको कुलपूजामा गएर घर फर्किने क्रममा सडक माथिबाट खसेको पहिरोमा परेर विकको घटना स्थल मै ज्यान गएको प्रहरीले बताएको छ । विकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)