Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2144




कुश्माको होटलबाट चार तोला सुन चोर्ने दुई जना पक्राउ
कुश्माको होटलबाट चार तोला सुन चोर्ने दुई जना पक्राउ

बैशाख १८, पर्वत । कुश्मा शिवालय चोकको न्यु कुश्मा खाजा घरवाट गत आईतवार राती सुन चोरेका दुई युवा मंगलबार फेला परी प्रकाऊ परेका छन ।


चोरी गर्नेमा कुश्मा नगरपालिका ५ का १९ बर्षका रोशन बि.क र कुश्मा नगरपालिका ६ का १९ बर्षका शिव गुरुङ हुन । उनीहरुको साथवाट चार तोला सुन,एक आईप्याड र जे सेभेन स्यामसुङ मोवाईल बरामद भएको छ । 


उनीहरु अहिले जिल्ला प्रहरी कार्यलयमा थुनामा छन । बुधवार उनीहरुलाई चोरी मुद्धा दर्ता गर्ने तयारी जिल्ला प्रहरी कार्यलयले गरेको जानकारी गराएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)