Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1498
पहाडी जिल्लामा आज चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना
वैशाख १९,पर्वत – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।
विषेशगरी पश्चिम र पूर्वका केही पहाडी जिल्लामा चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
उज्यालो अनलाईवाट
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2289
सम्बन्धित समाचार ( मुख्य खबर)
