Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2245




पर्वतमा रक्सी धेरै पिउँदा १ जनाको मृत्यु
पर्वतमा रक्सी धेरै पिउँदा १ जनाको मृत्यु

साजन परियार बैशाख २०, पर्वत ।  पर्वतमा मोदी गाउँपालिकामा घरेलु रक्सी खाएका कारण एक जनाको ज्यान गएको छ । 

अत्याधिक रक्खी खाएर पर्वतको मोदी गाउँपालिका–७ राम्जाका ४२ बर्षीय पटकबहादुर क्षेत्रीको चिहानडाँडा सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

गाँउमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु सन्चालनमा  रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानीयबासिन्दाले आरोप लगाएका छन ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)