Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1807




करेण्ट लागेर एक जनाको मृत्यु
करेण्ट लागेर एक जनाको मृत्यु

पर्वत । हरिनाश गाउँपालिका–१ खैरिकोटका ६५ वर्षीय टुकबहादुर गुरुङको करेण्ट लागेर मृत्यु भएको छ ।


विहीबार बिहान १२ बजेतिर दाउरा काट्न जाने क्रममा विजुलीको पोलबाट भुईमा लत्रिएको नाङ्गो तारमा छोएर करेण्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)