Correspondent, ParbatNepal
8 years ago
1452
बैशाख ८, पर्वत । पर्वतको कटुवाचौपारीका जेष्ठ
नागरिकलाई
सम्मान
गरिएको
छ
।
कुश्मा
नगरपालिका–९
कटुवाचौपारीमा
सोमवार
७५
बर्ष
भन्दा
माथिकां
९४
जना
जेष्ठ
नागरिकलाई
सम्मान
गरिएको
हो
।
जेष्ठ
नागरिकहरुको
सम्मान
स्वरुप
दोसल्ला
ओढाई
नगद
सहित
सम्मान
गरिएको
वडा
अध्यक्ष
कृष्णप्रसाद
लामिछानेले
जानकारी
दिनुभयो
।
जेष्ठ नागरिकहरुलाई सम्मान
गदै नेपाली काँग्रेसका केन्द्रिय
सदस्य
तथा
पूर्व
साँसद
अर्जुनप्रसाद
जोशीले
सरकारले
जेष्ठ
नागरिकहरुलाई
उपलव्ध
गराउँदै
आएको
सेवासुविधा
बढाउनु
पर्ने
माग
गर्नुभयो
।
उहाँले
जेष्ठ
नागरिकहरुको
समस्या
अत्याधिक
रहेकाले
सरकारले
सम्मानस्वरुप
उपलव्ध
गराउँदै
आएको
रकम
ज्यादै
न्युन
रहेको
उनको
कथान
थियो
।
बढ्दो वैज्ञानिकीकरणले आफ्नै
सन्तानबाट
जेष्ठ
नागरिकहरु
पीडित
हुने
गरेको
यथार्थ
राख्दै
बृद्धबृद्धाको
सम्मानले
मात्र
हाम्रो
धर्म
परम्परा
जिवित
रहने
जोशीले
बताउनु
भयो
।
कार्यक्रमका
प्रमुख
अतिथी
समेत
रहेका
जोशीले
कटुवाचौपारी
शिक्षा
र
चेतनाको
स्तरले
धेरै माथि भएको बताउँदै नयाँ ढंगवाट ज्ञादीलाई परिर्वतन
गर्नुपर्ने
सुधmाव
दिनुभयो
।
साथे
उहाँले
कटुवाचौपारीको
विकासका
लागि
आफुले
सहयोग
गर्ने
प्रतिवद्धता
जनाउनु
भयो
।
कार्यक्रममा कुश्मा
नगरपालिका
उपमेयर
सिता
काफ्ले
लामिछानेले
जेष्ठ
नागरिकहरुको
सम्मानका
लागि
नगरपालिको
नयाँ
ढंगवाट
काम
गरेको
बताउनु
भयो
।
उहाँले
कटुवाचौपारीमा
बृद्ध
बिश्राम
स्थाल
निर्माण
गरिने
उद्घोष
गर्नुभयो
।
साथै
उहाँले
जेष्ठ
नागरिकहरुको
सिप
र
क्षमतालाई
नयाँ
पुस्तामा
हस्तान्तरण
गर्न
सकेमात्र
समाज
परिवर्तन
हुने
धारण
राख्नुभयो
।
कार्यक्रममा नेपाल
निजामति
कर्मचारी
युनियन
संघ
प्रदेश
नम्वर
४
का
संयोजक
शिव
शर्मा
अधिकारी,
नेपाली
काँग्रेसका
नेता
राम
शर्मा
पौडेल,
सार्वजानिक
माध्यमिक
विद्यालय
कटुवाचौपारीका
अध्यक्ष
सरोज
शर्मा
गौरागी
लगायतले
बोल्नुभएको
थियो
।
कार्यक्रममा बोल्दै
कुश्मा
नगरपालिका
–९
कटुवाचौपारीका
वडा
अध्यक्ष
कृष्णप्रसाद
लामिछाने
जेष्ठ
नागरिकहरुका
अनुभवलाई
संकलन
गरेको वडाको विकासमा प्रयोग गरिने बताउनु भयो । उहाँले आगमी दिनमा पनि जेष्ठ नागरिकको सम्मानका
लागि
निरन्तरता
दिने
बताउनु
भयो
।
वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा
सम्पन्न
भएको
कार्यक्रममा
स्वागत
मन्तव्य
सामजिक
परिचालक
जमुना
सुवेदी
र
कार्यक्रमको
सञ्चालन
कटुवाचौपारीका
सचिव
लेखनाथ
रेग्मीले
गर्नुभएको
थियो
।
