Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1762




लायन्स क्लव अफ पर्वत गूप्तेश्ररको अध्यक्षमा हरिओम शर्मा लामिछाने
लायन्स क्लव अफ पर्वत गूप्तेश्ररको अध्यक्षमा हरिओम शर्मा लामिछाने

पर्वतपर्वतमा नयाँ लाइन्स क्लव स्थापना भएको लायन्स क्लव अफ पर्वत गूप्तेश्रर पर्वत नयां क्लवको रुपमा स्थापना भएको हो क्लवले नयाँ कार्यसमिचि चयन गरेको

 

समितिको अध्यक्षमा हरीओम शर्मा लामिछाने,प्रथम उपाध्यक्षमा मूना शर्मा लामिछाने,द्धितिय उपाध्यक्षमा यमप्रसाद शर्मा,तृतिय उपाध्यक्षमा कल्पना ढकाल सचिवमा अर्जुन शर्मा निर्जन,कोषाध्याक्षमा डासीराम शर्मा,एलसीआई कोअर्डिनेटरमा गणेश पौडेल चयन हुनुभएको क्लवले सदस्यता वृद्धि संयोजकमा कमल जिसीलाई चयन गरेको

 

क्लवमा ५५ जना सदस्य रहेको लायन्स क्लव अफ पर्वत गुप्तेश्रवरका प्रथम उपाध्यक्ष मूना शर्मा लामिछानेले जानकारी दिनुभयो क्लवले शुक्रवार जिल्लाको सदरमुकाम कुश्मा वजारमा शुक्रवार लायन्स मोटिभेसन कार्यक्रम समेत सम्पन्न गरेको

 

उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक लायन्स डिस्ट्रीक ३२५ वि का चिफ एडभाईजर चन्द्र कूमार केसीले सहजिकरण गर्नु भएको थियो समाज सेवामा कृयाशिल अन्तराष्ट्रिय संस्था लायन्सले पर्वत जिल्लामा थप सेवा गर्नका लागी नयां संस्था स्थापना गरेको जनाएको १०१ वर्ष भन्दा अगाडी स्थापना भएको लायन्स विश्वभरी समाजसेवाका साथै मानविय सेवामा कृयाशिल रहेको

 

मोटिभेसन कार्यक्रम स्पोन्सर क्लव लायन्स क्लव अफ कूश्मा सीटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा जिएलटि कोअर्डिनेटर लेखनाथ उपाध्यायले शुभकामना व्यक्त गर्नु भएको थियो ।पर्वत जिल्लामा वटा लायन्स क्लवहरु कृयाशिल रहेका छन् यस क्लव संगै लायन्स क्लवको संख्या वटा पूगेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)